Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस महाधिवेशन प्रतिनिधी भलामीलाई मातृशोक

Published on 9:53:00 PM //


विष्णु पौडेल
नेपाली कांग्रेस गुल्मीका महासमिती सदस्य श्रीप्रसाद भलामीकी आमा सकुन्तला भालामीको आज ६७ वर्षको उमेरमा निधन भएको छ । उहाँकाको आज आफ्नै निवास तम्घासमा निधन भएको हो । भलामीको पाथृव शरीरमा नेपाली कांग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठले नेपाली कांग्रेसको झण्डा ओडाई रिडि खाटमा अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको छ  ।  साथै उहाँको निधनमा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष वालसिंह काउछा, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष  घनश्याम गौतम, लगायतले पनि श्रद्धान्जली व्यक्त गर्नुभएको छ । भलामीका ५ भाई छोरा, ३ छोरी र श्रीमान् हुनुहुन्छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग