Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोग्नेले सम्भोग गर्न नमानेपछि…..

Published on 6:31:00 PM //

घानाको राजधानी आक्रामा बस्ने एक पुरुषका लागि नयाँ वर्ष सन् २०१२ को पहिलो दिन निकै दुखद रह्यो ।
नववर्षको शुभरात्री उनका लागि कालरात्री नै भयो भन्दा पनि फरक नपर्ला ।
क्वेसी डेज्जी नामका ती पुरुषलाई आफ्नी श्रीमतीसँग सम्भोग गर्न नमान्दा यतिठूलो मुल्य चुकाउनुपर्छ भन्ने पहिले नै थाहा भएको भए सायद त्यो कालरात्रीबाट बच्ने थिए ।
नववर्षको पहिलो रात्री आफ्ना श्रीमान सँग रोमान्स गर्ने मूडमा थिइन् श्रीमती । तर डेज्जीलाई किन किन त्यो दिन जाँगर नै चलेको थिएन र रातिपनि श्रीमतीलाई ढाड फर्काइदिएर लम्पसार परे ।
श्रीमतीले डेज्जीमा स्टामिना भर्नका लागि लाख कोसिस गरिन् तर जे गर्दापनि लोग्नेले आफुलाई अँगालोमा बाँध्ने र संसारकै सबैभन्दा ठूलो सुख दिने लक्षण नदेखेपछि रिसले उनको पारो तात्यो ।
त्यसपछि त के चाहियो ? ती महिलाले लोग्नेको लिंग र अण्डकोश बेस्सरी समातिन् र तानिन् । स्वास्नीको त्यो महाकाली स्वरुपको आक्रमणमा परेका डेज्जीको गुप्तांगमा गम्भिर चोट लागेको छ । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
खै के भन्ने ? आखिर कसको दोष भन्ने ?

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग