Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शहिदको सम्झनामा (शहिदको दिवस बिशेष)

Published on 2:31:00 PM //


कुशल बुचा, दुबई
वीर सहिदहरु देशलाई आफ्नो स्वास दियौ !
भगवानले सदा सबैलाई स्वर्गमा बास दिउन !!

वीर सपुतहरु आमालाई तिमीले त्याग दियौ !
सबै जनताहरुले मायाको न्यानो काख दिउन !!

वीर बहादुरहरु अन्यायमा लड्ने साहस दियौ !
दुनियाले धर्ति मात्र नभई सारा आकाश दिउन !!

विरहरु हो तिम्रो भारा हामीहरु के नै दियौ !
नेपाली हृदयबाट श्रदान्जली र सलाम देउन !!

(संपूर्ण ज्ञात अज्ञात सहिदहरू प्रति हार्दिक श्रद्धान्जली !)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग