Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धेरै बजेट पर्ने नेपालका ३ जिल्ला मध्य गुल्मी पनि एक

Published on 8:54:00 PM //


टोपलाल अर्याल
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व उर्जा मन्त्री गोकर्णराज बिष्टले सबै भन्दा बढि बजेट पर्ने नेपालका ३ जिल्ला मध्ये गुल्मी जिल्ला पनि एक रहेको बताउनुभएको छ । नेकपा एमालेले सञ्चालन गरेको पार्टि सगठंन सुदृढीकरण तथा जनपरिचालन अभियान अन्तर्गत शुक्रबार घमिरमा भएको गाउँ भेलालाई सम्बोंधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले सम्मको ईतिहासमा नेपालमा कुल ६ सय मेघावाट बिद्युत निस्कीएको तर आफ्नो ४ महिने कार्यकालमा ४१ सय मेघाबाट बिद्युतको लागी सम्झौता तथा प्रकृया अगाडी बढाएको पुर्वमन्त्री बिष्टले जानकारी दिनुभयो ।
कार्यक्रममा माओवादि परित्याग गरी तिल बहादुर रोकामगर, ममता कार्की र टोपलाल लम्साल त्यसैगरी कांग्रेस परित्याग गरी लाल कुमारी पन्थी लगाएत एमालेमा प्रवेश गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग