Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राप्रपा नेपालले एक घण्टा गुल्मी वन्द गर्ने

Published on 10:38:00 PM //

पि.एम.मगर
पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्यवृद्धिको विरोधमा राप्रपा नेपाल, गुल्मीले आईतवार एक घण्टा जिल्लामा यातायात वन्द कार्यक्रमको आह्वान गरेको छ । राप्रपा नेपाल गुल्मीका जिल्ला अध्यक्ष ठाकुर पाण्डेयद्धारा हस्ताक्षरीत विज्ञप्तीमा सरकारद्धारा भएको महंगी र मुल्यवृद्धिप्रति आफुहरुको ध्यानाकृष्ट भएको भन्दै मुल्यवृद्धिको निर्णय फिर्ता गर्न सरकारलाई दवाव स्वरुप आईतवार विहान १० वजेदेखि ११ वजेसम्म एक घण्टा जिल्लामा यातायात वन्द गर्ने उल्लेख छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग