Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुम्रपान सम्बन्धी गुल्मीका होटेलवालाहरुसँग अन्तर्कृया

Published on 11:52:00 AM //


विष्णु पौडेल
धुमपानविरुद्ध संसदवाट पास हालै पारित भएको ऐनको वारेमा जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले जिल्लाका होटल व्यवसायीसँग अन्तरक्रिया गरेको छ । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष युवाराज भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रवण कुमार नायव र स्वास्थ्य शिक्षा टेक्निसियन अधिकृत गोपाल खनालले नेपालको सन्दर्भमा धुमपान निती, अन्तराष्ट्रिय स्तरको धुमपान नितीको वारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा ऐनमा भएको व्यवस्थाको वारेमा जानकारी दिईएको थियो ।
सरकारले २०६८ कार्तिक १८ गते सार्वजानिक स्थानमा धुमपान गर्न रोक लगाएको थियो । यसैविच जिल्लामा क्रियाशिल पत्रकारहरुलाई ऐनसम्वन्धी जानकारी गराइने स्वास्थ्य कार्यलयले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग