Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्याक्टर दुर्घटनामा ३ जना घाईते, २ को अवस्था गम्भीर

Published on 5:03:00 PM //


गगनशिला खड्का
गुल्मीको हर्दीनेटा गाविसको भेडुवा बजार नजिकै बुधबार ट्याक्टर दुर्घटना हुदाँ ३ जना घाईते भएका छन । गुल्मीकै जुभुङ्ग गाविसबाट रिडी जाँदै गरेको लु १ त ९९३३ नम्बरको ट्याक्टर हर्दीनेटा गाविस वार्ड नं ८ मा दुर्घटनाग्रस्त हुदाँ ३ जना घाईते भएका हुन । घाईते मध्ये करैया गाविस वार्ड नं ८ रुपन्देही निवासी ४० वर्षिय घनश्याम केबट र करैया ८ कै ३० बर्षिय हरी के.सीको अवस्था गम्भीर रहेको छ । सामन्य घाईते जुभुङ्ग गाविस वार्ड नं ६घुर्मी निवासी ४५ बर्षिय अम्मर गाहा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा सामन्य उपचार पछि घर फर्किएका छन भने अन्य दुई जनाको मिसन अस्पत्ताल पाल्पामा उपचार भईरहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग