Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दिब्रुङ प्रवासी समाज दोहाको बैठक सम्पन्न

Published on 10:50:00 PM //

कुमार "अबिरल" पन्थी 
दिब्रुङ प्रबासी समाज दोहा कतारको मासिक बैठक आज सम्पन्न भएको छ। सो बैठक सस्थाका अध्यक्ष श्री प्रेम प्रसाद खरेलको अध्यक्षतामा बसेको थियो। साथै सस्थाका अन्य पदाधिकारीहरु लगायत रोज्गारिको सिलसिलामा कतारमा कार्यरत  गुल्मी दिब्रुङ बासी मित्रहरुको बाक्लो  उपस्थिति रहेको थियो। हरेक महिना बस्दै आएको उक्त बैठकलाई निरन्तरता दिदै यो महिना पनि सम्पन्न गरिएको छ। गाउँमा हुने गरेका बिभिन्न समस्याहरु साथै स्कुल बाटो घाटो इत्यदीको लागि दिब्रुङ प्रवासी समाज द्वारा बेला बेलामा सहयोग गरिदै आएको कुरा यहाँहरुलाई अभगत गराउन् चाहन्छौ । रोजगारिको सिलसिलामा प्रवासमा रहनु भएका सम्पूर्ण गुल्मी दिब्रुङका मित्रहरु द्वारा सन्चालित दिब्रुङ प्रवासी समाज दोहा कतार को प्रत्येक महिनामा बस्दै आएको  बैठकमा तपाईंहरु पनि उपस्थीत भई आफ्नो सदस्यता लिन सकिने कुरा पनि जानकारी गराउछौ।   

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग