Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी बन्दले जनजीवन प्रभावित, बेलुका ५ बजेपछी फिर्ता भयो बन्द

Published on 5:32:00 PM //


अनिल खत्री
खाना पकाउने ग्याँस र पेट्रोलिय पदार्थमा भएको मुल्य बृद्धिको बिरोधमा आज गुल्मीमा रहेका ४ बिधार्थी संघठनले गरेको गुल्मी बन्दका कारण गुल्मीको जनजिबन प्रभाबित भएको बन्यो । बन्दका कारण गुल्मीको सदरमुकाम तम्घासबाट बाहिर जाने सवारि साधन चलेनन भने बजार पनि दिन भर बन्द रहेको थियो । नेपाल बिधार्थी संघ, अनेरास्वबियू, अनेरास्वबियू क्रान्तीकारी, अनेरास्वबियू छैठौँ लगायतका बिद्यार्थी संगठनहररुले बिहनैदेखि गुल्मीका बिभिन्न ठाँउमा रहेका बजार बन्द गराउँदै प्रर्दशनमा उत्रिएका थिए । आज सरकारी बिदा भएको कारणले भने सरकारी कार्यालय लगायत बिद्यालय भने बन्द रहेका थिए । बन्द बेलुकी ५ बजे देखि फिर्ता लिएको बिद्यर्थी संगठनले जानकारी दिएका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग