Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्थानीय निकायमा जनप्रतिनीधी बिहीन अवस्था हटाउन गृहकार्य सुरु

Published on 8:44:00 PM //

मनोज बस्नेत

स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले स्थानीय निकायमा जनप्रतिनीधी बिहीन अवस्था हटाउनका लागी मन्त्रालयमा गृहकार्य सुरु भएको बताउनुभएको छ । स्थानीय निकायमा तत्काल निर्वाचन सम्भव नभएको भन्दै मन्त्री रायमाझीले कस्तो गृहकार्य सुरु भएको हो यस बारे भने खुलाउन चाहनुभएन ।
नेपाल पत्रकार महासघं जिल्ला शाखा गुल्मीले आज बिहान सदरमुकाम तम्घासमा गरेको पत्रकार सम्मेलमा मन्त्री रायमाझीले शान्ति र सबिंधानको बिकल्प नभएको भन्दै बर्तमान सरकारले नै यसलाई निषकर्शमा पुर्याउने दाबि गर्नुभयो । यदी यसमा कसैबाट अवरोध सिर्जना हुने अवस्था आएमा माओवादिले जन दबाब दिने उहाँको भनाई थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग