Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमतीलाई आगो लगाउने प्रहरी खोरमा

Published on 3:09:00 AM //


आफ्नै श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाएको अभियोगमा भक्तपुर कटुन्जे वस्ने चितवनका ३६ बर्षीय संजय प्रजा पक्राउ परेका छन । उनले माघ १७ गते ३० बर्षीया श्रीमती टिला प्रजालाई मट्टितेल छर्केर आगो लगाएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
आगोले जलेर घाइते टिलाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग