Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

११ कक्षामा पढ्ने किशोरीद्वारा बिष सेवन

Published on 4:00:00 AM //

न्यु होराइजन उच्च माध्यमिक बिद्यालय तानसेन, पाल्पामा कक्षा ११ अध्ययनरत एक छात्राले विष सेवन गर्दा बेहोस अवस्था तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । गुल्मी जिल्लाको बलेटक्सार-२ घर भई हाल तानसेन-४, लहरेपिपल बस्दै आएकी वर्ष १६ की बन्दना खड्काले विष सवेन गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शनिबार राती उनले विष सेवन गरेको र बिष सेवन गर्नु कारणका विषयमा प्रारम्भीक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग