Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा भारी असिना वर्षा

Published on 5:53:00 PM //


रेडियो रेसुङ्गा
मंगलवार हिजो गुल्मीको अर्लाङ्गकोट गाविस लगायत आसपासका क्षेत्रमा भारी असिना वर्षा भएको छ। पानी विना नै अचानक भारी असिना परेपछि त्यस क्षेत्रका कृषकहरु मर्कामा परेका छन्। असिनाका कारण कृषकहरुले लगाएको गहुँ, तोरी नष्ट भएको छ भने भर्खरै फुल खेल्न थालेका तरकारी वाली तथा फलफुल खेतीमा समेत पुर्णरुपमा क्षति पु¥याएको छ । आज बुधवार पनि वेलुकी पाँच वजेतिर करिव २० मिनेट जति असिना परेको गुल्मीबात कालिदास खरेलले जानकारी दिनुभयो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग