Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी रुद्रवेणी वामीटक्सार सडकखण्ड पुन: सुचारु

Published on 9:14:00 PM //


रेडियो रेसुङ्गा
रिडी रुद्रवेणी वामीटक्सार सडकखण्ड अन्तर्गत रिडीको विष्णु मञ्जर नजिकै पहिरो जाँदा अवरुद्ध वनेको सडकखण्ड पुन: सञ्चालनमा आएको छ। जिल्ला विकास समिति र इलाका प्रहरी कार्यालय रिडीको पहलमा उक्त पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको हो। गत माघ २५ गतेदेखि सडक कटानका लागि वन्द रहेको उक्त सडक शनिवार साँझ खुल्ला गरिए पनि आईतवार विहान गएको पहिरोका कारण उक्त सडक पुनः अवरुद्ध वनेको थियो । पटक पटक उक्त सडक अवरुद्ध भईरहदा सो क्षेत्रका स्थानीयवासी उपभोक्ता एवं यात्रुहरुले सास्ती खेप्दै आउनुपरेको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग