Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षक परस्त्री गमनमा लगेको भन्दै विद्यार्थीद्वारा आन्दोलन, माया प्रेममा बिछोडिएकी युवतिको जीवन कथा (अडियो)

Published on 7:07:00 PM //

रेडियो रेसुङ्गा गुल्मीको बहुचर्चित रेडियो कार्यक्रम ओझेलका खबर ६५ औँ अङ्कमा समाबेश गरिने बिषयहरु:

  • दौँघामा खानेपानिको समस्या, एक गाग्रो पानी लिन घण्टौ हिँडेर खोलामा पुग्नुपर्ने बाध्यता, नयाँ खानेपानीको सम्भाब्यता अध्ययन गर्न प्राबिधिक टोली दौँघा पुग्यो, बल्यो आशाको दियो । 
  •  ग्वादी माबिका एक शिक्षकले स्थानिय एक महिलासँग अनैतीक सम्बन्ध राखेको बिरोधमा विद्यार्थीहरुद्वारा प्रदर्शन, श्रीमान कतारमा मजदुरी गर्ने श्रीमती गाउँ घरमै नाठो घुमाएर हिँड्ने, आफ्नै देवरद्वारा आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ, स्थानिय र विद्यार्थीको बिरोध र दबाब पस्चात शिक्षकले तेस्री श्रीमतिको रुपमा स्विकारे, साना छोराछोरीको बिचल्ली । 
  • माया प्रेममा धोका खाएकी गुल्मी डार्लिङकी एक दलित युवतिको जीवन कथा ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग