Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुटपिट गर्ने ३ जना प्रहरी खोरमा

Published on 6:42:00 AM //

गौँडाकोट –७ बस्ने गोकर्ण थापा र बिमल चुढाल्नीलाई कुटपिट गरेको अभियोगमा बिरवास–७ बस्ने खुम बहादुर पल्ली र चेतमान ढेँगा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटबाट गम्भीर घाइते भएका थापा र चुढाल्नीलाई उपचारको लागि तम्घासतर्फ लगिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरिको वेबसाईटमा जनाईएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग