Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

९ कक्षामा पढ्ने खासुले दिलाईन गुल्मीलाई पहिलो स्वर्ण पदक

Published on 6:45:00 PM //


रेडियो रेसुङ्गा
धनगढीमा जारी छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा आईटिएफ तेक्वानदोतर्फ गुल्मीले स्वर्णपदक हात पारेको छ । गुल्मी जिल्लाबाट राष्ट्रिय खेलकुदमा भाग लिएकी सीमा खासु मगरले ६० देखि ६५ के.जी तौल तर्फको खेलमा स्वर्ण हात पारेकी हुन् । खासु मगर तम्घास स्थित सिद्धबाबा उच्च माध्यामिक विद्यालय कक्षा ९ मा अध्यनरत छिन्। मगरले स्वर्ण पदक प्राप्त गरेपछि जिल्लाको गौरव नै वढाएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग