Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा होली फोटोहरु (UPDATED)

Published on 6:45:00 PM //

होली पूर्णिमा आज देशका अन्य भागहरुमा जस्तै गुल्मीमा पनि धुमधामका साथ मनाइँदै छ । मुलुकभर एक-आपसमा मैत्री एवं सद्भावपूर्वक अबिर र रंगले छ्यापी हर्षउल्लासका साथ मनाईएको छ ।  होलिको निँहुमा देशका अन्य केही ठाउँहरुमा झैझगडा तथा दुर्घटना भएको समाचार आए पनि गुल्मीमा भने एकदमै शान्तिपूर्ण र मैत्रिपूर्ण रुपमा मनाईएको छ । हेरौँ गुल्मीबाट जनार्दन घिमिरे, तारा भुषाल, कृष्ण पाण्डे र घनश्याम पौडेल ले खिच्नुभएका होलिका केही तस्बिरहरु:




















0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग