Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्दले जनजीवन आंशिक प्रभावित

Published on 6:10:00 PM //


घनश्याम गौतम
बर्हिगमनमा परेका लडाकुहरुले आयोजना गरेको बन्दले गुल्मीको जनजिवन आंशिक रुपमा प्रभावित भएको छ । बन्दले लामो दुरीका सवारी साधन चलेनन् । तर छोटो दुरी र सदरमुकाममा सवारी साधनहरु निर्वाध संचालन भएका थिए । त्यस्तै बजार, कलकारखाना, शिक्षण संस्थाहरु पनि सुचारु भएको प्रहरीले जनाएको छ ।
बन्दको हल्लाका कारण सरकारी कार्यालयहरुमा भने सेवाग्राहीको चाप अत्यन्तै कम थियो । त्यस्तै बुटवल, पाल्पा र काठमाण्डौका सवारी साधनहरु पनि ठप्प भएका थिए । ग्रामिण क्षेत्रमा समेत बन्दको प्रभाव न्यून थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग