Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शुभकामना तथा बधाई सन्देश गुल्मीन्युजमा

Published on 9:05:00 PM //


तपाईं कोही कसैलाई धन्यवाद, शुभकामना तथा बधाई दिँदै गुल्मीन्युजमा आफ्नो सन्देश छपाउन चाहनुहुन्छ भने गुल्मीन्युज डट कम एउटा राम्रो माध्यम बन्न सक्दछ । तपाईंले बधाई दिन चाहेको ब्याक्ती वा सफलताको कामना गर्न चाहेको कार्यक्रमको जानकारी बिस्तृत रुपमा लेखेर हामीलाई info@gulminews.com मा पठाउन सक्नुहुनेछ । हामी गुल्मीन्युजमा नि:शुल्क प्रकाशित* गरिदिनेछौँ ।

केकेको बारेमा बधाई तथा शुभकामना दिन सकिन्छ? 
 शुभबिबाह, ब्रतबन्ध, कुनै सार्वजनिक पदमा निर्वाचित, कुनै कुरामा सफलता मिलेको, परिक्षाको शुभकामना आदी ।

 केके पठाउनुपर्छ? 
बिस्तृत जानकारी जस्तै कसलाई दिने, किन दिने, कहिले भको/हुने, शुभकामना दिनेहरुको नाम ठेगाना आदी ।

छापिएन भने? 
हामीलाई प्राप्त सबै शुभकामना सन्देशहरु छापिन्छ नै भन्ने छैन । पर्याप्त जानकारी नभएको र संकास्पद अनी ब्यापारीक प्रायोजनको लागी लेखिएका सन्देशहरु प्रकाशित हुने छैनन । जुनसुकै सन्देश छाप्ने वा नछाप्ने निर्णय गुल्मीन्युज मै निहित हुनेछ ।

पैसा लाग्छ कि? 
लाग्दैन

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग