Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महेन्द्र आदर्श उच्च मा. वि. वामी गुल्मीमा बिदाइ कार्यक्रम

Published on 9:15:00 PM //


पि.एम.मगर
महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामी टक्सार गुल्मीमा कक्षा ९ का विद्यार्थीहरुले एक कार्यक्रमका विच कक्षा १० का विद्यार्थीहरुलाई विधाई गरेका छन्। विदाइ कार्यक्रममा प्राचार्य भिमलाल सापकोटाले कक्षा १० का विद्यार्थीहरुलाई एस.एल.सि.को राम्रो तयारी गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा कक्षा १० का विवेक के.सि., कक्षा ९ वाट अस्मिता सापकोटा, संगिता घर्ति लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। विभिन्न प्रतिभाहरुको प्रदर्शन गरिएको कार्यक्रममा कक्षा ९ का विद्यार्थीले विधाई हुने विद्यार्थीलाई टिका र मालाले सम्मान गरेका थिए भने विदाई हुने विद्यार्थीहरुले विद्यालयको लागी मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रम किसोर कार्कीको अध्यक्षता, प्रतिभा घिमिरेको स्वागत मन्तव्य तथा सरिता खरालको सञ्चालनमा सम्पन्न भएको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग