Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमरलाई बचाऔँ

Published on 8:19:00 PM //

चरम गरिबिका करण बिहे गरेको एक महिनामै आफ्नी प्राण प्यारी जीवनसङ्गिनीलाई चटक्क छोडेर २-४ पैसा कमाउने सपना बोकी भारत पुगेका थिए दर्चुलाका अमर बहादुर बम । ३ बर्षको भारत बसाई पछी दुबई पुगेका अमर बहादुर बम त्यहाँ पुगेको ३ दिनमै ठुलो अपराधको चक्रब्युहमा फसे । उनी निर्दोष हुँदा हुँदै पनि युएई सरकारले उनलाई मृत्‍यु दण्डको सजायँ सुनायो । किन फसाईयो उनलाई, नेपाल सरकारले के पहल गर्ला त? अमरलाई बचाउने पहल गर्न हामी सबै नेपालीले नेपाल सरकारलाई दबाब सिर्जना गर्नुपर्छ भन्ने बिचार राख्नुहुन्छ भने कृपया अमर बहादुर बम सम्बन्धी प्राप्त सामाग्रीहरु सेयर गर्नुहोला ता कि यो बिषयमा सबैलाई जानकारी होस् र कुनै कुनै माध्यमबाट सरकार सम्म दबाब पुगोस ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग