Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२ चोरीका मोटरसाईकल प्रहरी नियन्त्रणमा

Published on 9:23:00 PM //


विष्णु पौडेल
चोरीको आशंकामा अस्थायी प्रहरी पोष्ट मजुवाले २ ओटा मोटरसाईकलाई नियन्त्रणमा लिएको छ । मजुवा वजारवाट लु ३ प २९५३ नम्वरको स्प्लेन्डर मोटरसाईकल र अर्को नम्वर नखुलेको मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरी सहायक निरिक्षक रमानन्द अहिले वताउनुभयो । नियन्त्रणमा लिइएको मोटरसाईकलको अनुसन्धान जारी रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो समयमा ठुलो परिमाणमा छोरीका मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग