Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

Published on 9:22:00 PM //


विष्णु पौडेल
घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गुल्मीको पल्लीकोटमा १ जनाको मृत्यु भएको छ । पल्लिकोट गाविस वडा नम्वर ६ दाजिथाप भन्ने स्थानमा माटो खन्ने क्रममा सोही स्थानकी १४ वर्षीया तारा पचभैयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार माटो खन्ने क्रममा माटो ढिस्कोले परिँदा सोही स्थानकी नम्रता वस्नेत घाईते हुनुभएको छ । घाईते वस्नेतको अहिले वलेटक्सारमा उपचार भईरहेको र उहाँको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।  प्रहरी नायव निरिक्षक रामप्रसाद पाण्डेसहितको प्रहरी टोली थप अनुसन्धानको लागी घटनास्थल पुगेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग