Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सम्पर्क समितिले भेटघाट कार्यक्रम गर्ने

Published on 10:29:00 AM //


गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले नेपाली नयां बर्ष २०६९ को सुखद उपलक्ष्यमा आगामी अप्रिल १५ तारिख आईतबारको दिन भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

समितिले सिओलको तोङ्देमुन हिस्ट्री एण्ड कल्चर पार्क स्थित रहेको पुजा २ मा दिनको १२ बजे देखि हुन गई रहेको उक्त कार्यक्रममा सम्पूर्ण गुल्मी जिल्लावासी दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थित भई दिन हुन अनुरोध गरेको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग