Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुरा होला त पत्रकार बन्ने रहर ?

Published on 7:42:00 PM //


सीता भण्डारी
आधारभुत पत्रकारिता, रेडियो उद्घोषण एवं व्याक्तित्व विकास सम्वन्धी एक हप्ते तालिम गुल्मीको सदरमुकाम तमघासमा सम्पन्न भएको छ।
लुम्विनी कम्प्यूटर इन्स्टिच्यूट एण्ड कोचिङ्ग सेन्टर तमघासको आयोजनामा भएको तालिमको मगंलवार समापन भएको हो । तालिमको समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथि रहेका सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले पत्रकारिता तालिमबाट सिकेका कुराहरुलाई सही प्रयोग गरेर समाजको विकृति विसंगति विरुद्ध कलम चलाउन सहभागीहरुलाइृ आग्रह गरेका थिए । ताालिममा गुल्मी, पाल्पा, प्यूठान, अर्घाखाँची, वाग्लुङ्ग जिल्लाका प्रशिक्षार्थीहरु गरि ४० जना भन्दा बढी सहभागी रहेका थिए।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग