Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुपाकोट समाज गुल्मीको सचिबमा भण्डारी

Published on 8:00:00 PM //

शनिबार कीर्तिपुरमा बसेको रुपाकोट समाजको बैठकले सचिब पदमा कार्यसमिति पदाधिकारी सुरज कुमार भण्डारीलाई नियुक्त गरेकोछ । रुपाकोट समाजको स्थापना देखि नै रुपाकोट समाज भित्र रही सक्रियता पुर्वक जिम्मेवारी निर्वाह गर्नुभएका तथा हाल स्वास्थ्य चौकी ललितपुरमा कार्यरत भण्डारी सिद्दबाबा युवा क्लब, रुपाकोटको अध्यक्ष भएर कार्यसंचालन गरिसक्नु भएकोछ । साथै उक्त बैठकले आगामी कार्यकालको कार्ययोजना पारित गर्नुका साथै सिद्देस्वर बहुउद्देसिय सहकारी संस्था लिमिटेड रुपाकोट गुल्मीको बैशाख १६ गते शनिवार रुपाकोटमा हुने प्रारम्भिक साधारण सभामा सक्रिय सहभागिता जनाई सभाको सफलताका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग