Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नयाँ बर्षमा गुल्मीका पत्रकार बनभोज कार्यक्रममा रमाउँदै

Published on 1:57:00 PM //


अनिल खत्री
नेपाल पत्रकार महासंघ गुल्मीले नयाँ बर्षको अबसरपारि गुल्मीममा रहेका क्रियाशिल पत्रकार सहितको टोलिलाई आज बनभोज कार्यक्रमको आयेजना गरि नयाँ बर्ष मनाएका छन । गुल्मी जिल्लामा रहेका बिभिन्न संञ्चार माध्यममा काम गर्ने पत्रकारहरु सगै नयाँ बर्ष मनाउनको लागी गुल्मीको सदरमुकाम तम्घासबाट केहिकोस बाहिर हस्तीचौर गाबिसको रातडाँडा भन्ने स्थानमा बनभोज गएका हुन ।
नयाँ बर्षसगै शुभकामना आदान प्रदान गर्ने उदेश्यले बनभोज कार्यक्रममको आयोजना गरेको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतमले जानकारि दिनुभएको छ । यसै बिच नेपाल पत्रकार महासंघ गुल्मी शाखाले गुल्मी जिल्लामा रहेका बिभिन्न संघ सस्थाका कार्यलय प्रमुख तथा राजनितीक दल पत्रकार बिच शुभकामना आदान प्रदान कार्यक्रमको सम्पन्न भएको छ । गुल्मीको सदरमुकामा तम्घासको जिबिस सभाहलमा सम्पन्न कार्यक्रममा गुल्मी जिल्लामा रहेका बिभिन्न राजनितीक दलका प्रमुख बिभिन्न कार्यलयका प्रमुख हरुको सहभागिता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग