Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दिब्रुङ प्रवासी सेवा समाजको मासिक बैठक सम्पन्न

Published on 2:18:00 AM //


कुमार "अबिरल" पन्थी
 दिब्रुङ प्रबासी समाज दोहा कतारको मासिक बैठक सम्पन्न भएको छ। सो बैठक सस्थाका अध्यक्ष श्री प्रेम प्रसाद खरेलको अध्यक्षतामा बसेको थियो। साथै सस्थाका अन्य पदाधिकारीहरु लगायत रोजगारिको सिलसिलामा कतारमा कार्यरत गुल्मी दिब्रुङ बासी मित्रहरुको पनि उपस्थिति रहेको थियो। हरेक महिना बस्दै आएको सो बैठकलाई निरन्तरता दिदै यो महिना पनि सम्पन्न गरिएको छ। प्रवास बाटै भए पनि आफ्नो गाउघर हुने गरेका समस्या लाई समाधानको बाटो खोजौ। केही वर्ष प्रदेश मा बस्दैमा आफ्नो गाउघर, पाखा पखेरालाई बिर्सन नहुने कुराहरुलाई आत्म साथ गर्दै प्रदेशी जीवन बिताइ रहेका हामी प्रदेशी भोलिका दिन मा आफ्नै देश आफ्नै गाउ आफ्नै ठाउँलाई केही निकास दिने सानो प्रयास  लगायत अन्य कुरा हरुमा छलफल गरियको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग