Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बडिघाट खोलामा बेवारीशे शब फेला

Published on 7:17:00 PM //


नारायण प्रभात मरासिनी
गुल्मीको वडिघाट खोलामा विहीवार एक व्याक्तिको शव फेला परेको छ। वामी गाविस वार्ड नं. ३ काफलटोला निवासी ४८ वर्षीय थानेश्वर काफ्लेको शव वामीटक्सार पट्टि वढिघाट खोलाको किनारमा फेला परेको हो। झण्डै १८ वर्ष अघिदेखि प्रभु वन्ने आशामा दर्लामचौर गाविसमा वस्दै आउनुभएका काफ्ले केही दिन अघि मात्र आफ्नो पुख्र्यौली घर वामी जानुभएको थियो।
वामीवाट दर्लामचौरतर्फ फर्किने क्रममा काफ्लेको मृत्यु भएको हुनसक्ने वताईएको छ। वडिघाट खोलाको किनारमा फेला परेको उक्त शवको अनुसन्धान कार्य भईरहेको वामी प्रहरीलाई उदृध गर्दै हाम्रा सहकर्मी रामकृष्ण कण्डेलले जानकारी दिनुभएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग