Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अज्ञात समुहद्वारा बिद्यालयमा आगजानी

Published on 8:28:00 PM //


अज्ञात समुहले गुल्मीको भनभने स्थित श्री दिपक माबिमा गत मंगलबार तोडफोड गरेको छ । उक्त समुहले बिद्यालयको वार्षिक परिक्षाका उत्तर पुस्तिका राखिएको कार्यालय फुटाउनुका साथै फर्निचरहरु पनि भाँचेको छ ।  घटनाको बिषयमा अनुसन्धान भईरहेको गुल्मी प्रहरिले जनाएको छ ।  


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग