Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खुशी लिएर आउ नयाँ बर्ष

Published on 12:51:00 AM //




-शालिकराम पन्थ
एउटै देश हो, जात एउटै नारा लिएर आऊ ।
बुद्द जस्तै संसार भरी तारा लिएर आऊ ।।

सामन्ती र शोषकको बर्गबाट छुट्टाएर ।
गरिब अनि निमुखालाई चारा लिएर आऊ ।।

बिकासोन्मुख अबिकसित धेरै छन देशहरु ।
नौलो एउटा बिकासको धारा लिएर आऊ ।।

बित्यो एक वर्ष फ़ेरि दिनरात महिना हुँदै ।
नँया बर्ष तिमी खुशी सारा लिएर आऊ ।।


दिगाम ६ गुल्मी
हाल : अबुधाबी


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग