Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँको बिकासका लागि प्रबासमा एकजुट हुँदै (भिडियो रिपोर्ट)

Published on 2:02:00 AM //

गुल्मीका बिभिन्न स्थानबाट रोजगार, अध्ययन तथा अन्य बिभिन्न सिलसिलामा बेलायत पुगेकाहरु यतिबेला आफ्नो गाउँ ठाउँ र जिल्लाको लागि बिकास गर्न आफ्नो एकजुट हुँदै छन । गुल्मी जिल्ला समाज युके र यसका गतिबिधीको बारेमा त गुल्मीन्युजले बारम्बार जानकारी तथा समाचारहरु प्रस्तुत गर्दै अैरहेको छ । यसै सिलसिलामा आज यसै विषयको एक भिडियो रिपोर्ट हेरौँ । भिडियो सौजन्य: नमस्ते यूरोप

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग