Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङ लागेर २ को मृत्यु

Published on 9:27:00 PM //

गुल्मीको सदरमुकाम तम्घास वडा नम्बर ९ को नेटा गाउमा आज साँझ घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ । चट्याङमा परी स्थानीय रामबहादुर नेपाली र सुनिल नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनामा अरु दुई जना गम्भिर घाईते भएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग