Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युरोपको मोटरसाइकल नेपाली बजारमा

Published on 8:08:00 PM //

युरोपमा बनेको केटिएम ड्युक २०० मोटरसाइकलको बिक्री नेपालमा पनि सुरु भएको छ।नेपालका लागि यो मोटरसाइकलको आधिकारिक बिक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले मंगलबार होटल शंकरमा एक कार्यक्रमको आयोजना गरी ५० वटा बाइक वितरण गरेको छ।
कम्पनीका अनुसार, अहिलेसम्ममा २०० वटा केटिएम बाइकहरुको बुकिङ भइसकेको छ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग