Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा गर्मी बढ्यो

Published on 9:41:00 PM //


तेजेन्द्र थापा/शान्तिपुर
शान्तिपुर नजिकै हुग्दिखोलामा पौडी खेलेर रमाउदै
बालबालिकाहरु
। फोटो: तेजेन्द्र थापा 
केहि दिन यता हवात्तै बढेको गर्मीले गुल्मीका केहि ठाउँहरुमा जनजीवन प्रभावित बनेको छ । समय-समयमा पानी परिराखेको भएपनि गएका बर्षहरुको तुलनामा अहिले गर्मि बढी भएको गुल्मीका बासिन्दाहरु बताउँछन । खास गरि गुल्मीको रिडी, रुद्रबेनी, खैरेनी,चोरकाटे, मजुवा, भुवाचिदी, वामीटक्सार लगायतका क्षेत्रहरुमा अत्यधिक गर्मि बढेको छ । गएका बर्षहरुको तुलनामा शान्तिपुरमा पनि गर्मि बढेको स्थानीयबासीहरु बताउँछन । गर्मीका कारण हुग्दी खोलामा पौडी खेल्ने नुहाउने मान्छेको भिड बढेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग