यस्तो छ विश्वको सबैभन्दा नराम्रो कुकुर
Published on
7:22:00 PM //
तपाइँले सुन्दर तथा स्मार्ट कुकुरहरुको बारेमा निकै सुन्नु वा देख्नुभएको छ होला । तर विश्वको सबैभन्दा नराम्रो कुकुरको बारेमा भने सायदै सुन्नुभएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको एक कुकुर विश्वको सबैभन्दा कुरुप अर्थात् नराम्रो कुकुर हो । कालो भद्दा सरीर तथा सेतो रंगका जुँगा भएको यो कुकुर हालै अमेरिकाको सनप|mान्सिस्कोमा भएको कुरुप कुकुरहरुको प्रतियोगितामा प्रथम भयो । मोगली नामको यो कुकुरले २८ जना अरु कुरुप कुकुरहरुलाई कुरुपतामा जित्यो । ८ वर्षको यो कुकुर एक भुस्याहा कुकुर हो ।
यो प्रतियोगितामा निणर्ायकहरुले साँच्चीकै प्राकृतिक रुपमा कुरुप रहेका कुकुरहरु छानेका थिए । प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशका मानिस आ-आफ्ना कुकुर लिएर त्यहाँ पुगेका थिए ।
