Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मिस मगर २०१२ को उपाधी रञ्जना थापा मगरलाई (फोटो फिचर)

Published on 9:57:00 PM //

मिस मगर पोखरा २०१२ को उपाधि रञ्जना थापा मगरले हात पारेकी छिन । निर्णयकको अन्तिम फइनलमा २३ जना प्रतिष्पार्धीलाई पछाडि पर्दै रञ्जनाले मिस मगर २०१२ को ताज पहिरिएकी हुन । मगर समुदायको भाषा सँस्कृतिको संरक्षरण तथा युवातीहरुको प्रतिभा प्रस्फुटन गर्नुका साथै नेतृत्व विकासमा टेवा पुर्याउने उद्देश्यले मिस मगरको आयोजना गरेको हो । रञ्जनाले नगद रु २५ हजार र ल्यापटप जितेकी छन् ।
त्यसैगरि मिस मगर फस्ट रनर अपको उपाधि अनिता थापा मगरले जितेकि छिन् । उनले उपाधि संगै नगद रु १५ हजार हात पारिन । उपाधिको दौडनमा शान्ती तिलिजा मगरले सेकेन्ड रनर अपको उपाधि हात पारेकी छिन् । उनले उपाधि संगै नगद रु १० हजार र मोवाइल सेट हात परेकी छिन् ।
प्रतियोगीतामा मेनका थापा मगर थर्ड रनर अप हुन सफल भइन् । करिव १ महिना देखी प्रशिक्षणमा रहेका प्रतियोगीहरु विच शनिबार भएको अन्तिम प्रतिष्पार्धीबाट १९ उपविधामा समेत पुरष्कार वितरण गरिइएको थियो ।
हेरौ जक्सन डट कमले उक्त प्रतियोगितामा खिचेका केही मगर सुन्दरीहरुका तस्बिरहरु: 










भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग