Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गत आर्थिक बर्षमा गुल्मीमा २३ सवारी दुर्घटना, १८ को मृत्यु, ४१ घाईते

Published on 9:10:00 PM //


रेडियो स्काई
आर्थिक बर्ष २०६८-६९ मा गुल्मी जिल्लामा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । आर्थीक बर्ष भर जिल्लामा भएका २३ ओटा सवारी दुर्घट्नामा १४ जना पुरुष, २ महीला र २ बालबालीका गरी जम्मा १८ जनाको ज्यान गुमाउन पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । प्रहरीको तथ्याङ्क अनुसार दुर्घटनामा १७ जना पुरुष, ५ महीला र एक बालबालीका गरी जम्मा २३ जना गम्घिर भाईते भएका छन् । त्यसैगरी २६ पुरुष, ११ महीला र एक बालबालीका गरी ३८ जना सामान्य घाईते भएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग