Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुतेको बेलामा लिंग गाएब

Published on 3:18:00 PM //


जमाना पनि कस्ता आए बा ! सुत्न पनि डराउन पर्ने । डर नलागोस पनि किन, कल्पना गर्नुस् त सुतेको बेलामा तपाईं आफ्नो लिंग गाएब भयो भने ? मजाक हैन, यस्तै भएको छ एक ४१ बर्षे एक चिनिँया युवकलाई । पुर्व चिनको झेजिआङ प्रन्तमा पर्ने वेन्लिङ शहरमा बस्दै आएका फेइ लिन नामक ति चिनिँया युवक घरमै सुतिरहेको अवस्थामा चोरहरुले उनको लिंग काटेर लागेका हुन । "उनिहरुले मेरो टाउको माथि केही चिज राखे अनी मेरो ट्राउजर ताने र तुरुन्तै त्यहाँबाट भागे", लिनले भने, "त्यसपछी मलाई खुबै पिडा हुन थाल्यो, यसो तल हेरेको रगत बग्दै रहेछ तर मेरो लिंग थिएन ।"
चोरहरुले लिंग काटेर लगेपछी अस्पातलमा उपचार गराउँदै लिन ।
त्यहाँका स्थानिय युवतिहरुसँगको लिनको अन्तरङ्ग सम्बन्धबाट इर्ष्या गर्नेहरु नै लिनको लिंग चोरहरु हुनसक्ने प्रहरिको शंका छ । तर यस बिषयमा लिन स्वयं भने बोल्न चाहेनन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग