Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा योगशिविर सुरु हुने

Published on 10:18:00 PM //


अनिल खत्री
यही साउन २० गते देखी ३ दिनसम्म धार्मिक क्षेत्र रेसुङ्गामा वृहत योग शिविर सन्चालन हुने भएको छ । प्रभुद्य धार्मिक व्यक्तीत्वहरुबाट विभिन्न पुराण वाचन हुने शिबिरमा पतन्जली योग शिविर सेवा समाजले ३ दिन सम्म जडिवुटी प्रयोगको विधि समेत सिकाउने समाज तथा विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष शुरेसचन्द्र भुषालले जानकारी दिनु भयो । उक्त ३ दिन सवैको सहभागिताका लगि उहाँले आग्रह समेत गर्न भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग