Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भालुले सताउन थालेपछि गाउँबासी हैरान, आक्रमणबाट एक जना घाईते

Published on 4:29:00 PM //

अनिल खत्री भालुले सताउन थालेपछि बागलुङ पाण्डवखानीका गाउँबासिनै हैरान बनेका छन् । पाक्न लागेको मकै दैनिक रुपमा खान थालेपछि पाण्डवखानी गाविस वडा नं ८ र ९ का बासिन्दाहरु मर्कामा परहेका हुन् । साथै भालुको आक्रमणबाट एक जना घाईते भएका छन् । मकै खाँदै गरेको अवस्थामा भालुलाई धपाउने क्रममा उल्टै आक्रमण गरेपछि पाण्डवखानी गाविस वडा नं ८ निबासी कुलबहादुर श्रीस सामान्य घाईते हुनुभएको हो । घाईते श्रीषको पाण्डवखानी उपस्वास्थ्यचौकीमा उपचार भईरहेको नवज्योति प्राविकी शिक्षिका चन्द्रकुमारी श्रीषले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग