Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिक्रिका लागि राखिएका रक्सी जफत गरी डिलरलाई फिर्ता गरियो

Published on 3:27:00 AM //


पि.एम.मगर
यता गुल्मीको हस्तीचौर गाविस वार्ड नं. ३ र ४ मा टोल सुधार समितिका पदाधिकारी तथा अस्थायी प्रहरी पोष्टको टोलीले कव्जामा लिएको विभिन्न प्रकारका मदिरालाई कम्पनी डिलरलाई फिर्ता गरेको छ । टोल सुधार समिति र प्रहरीको सक्रियतामा विक्री वितरणका लागि विभिन्न पसलहरुमा राखिएका १५ हजार ६ सय रुपैयाँ वरावरको सोफी नामको २६ पेटी र २५ हजार मुल्य वरावरको मितेरी र कर्णाली नामको २१ पेटी मदिरालाई सदरमुकाम तमघास स्थित मदिराको संवन्धित एक डिलर्सलाई फिर्ता गरेको प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग