Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्रह्मकुमारी इश्वरीय बिश्वबिद्यालय शान्तिपुर शाखाको उद्घाटन (फोटो फिचर)

Published on 3:13:00 AM //


तेजेन्द्र थापा
गुल्मी शान्तिपुरमा ब्रह्मकुमारी इश्वरीय बिश्वबिध्यालयको शान्तिपुर शाखाको उद्घाटन गरिएको छ ।
शान्तिपुर गुल्मीमा स्वर्णिम युगका लागि परमात्मा योजना बिषयक ज्ञान परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय आध्यात्मिक, सामाजिक एबम शैक्षिक सँस्था ब्रह्मकुमारी इश्वरीय बिश्वबिध्यालय एबम राजयोग प्रशिक्षण केन्द्र नेपाल पश्चिम क्षेत्रकी सह-निर्देशिका राजयोगीनी ब्रह्मकुमारी कमला दिदीज्यूको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो । उहाले आध्यात्मिक ज्ञानका बिबिध पक्षहरुको बारेमा बोल्नु भएको थियो । अहिले शान्तिपुरमा ब्रह्मकुमारी इश्वरीय बिश्वबिध्यालयका कक्षा संचालन भैरहेका  छन् । 



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग