Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाँदर भनी गोलि हान्दा आफ्नै छोराको हत्या

Published on 9:12:00 PM //


अर्घाखाँची, भदौ ९ । अर्घाखाँचीको सिद्धारामा बाबुले आफ्नै छोराको गोली हानी हत्या गरेका छन् ।
बारीमा बाँदर हेर्न गएका सिद्धारा-८ का ५५ बर्षीय गुप्तबहादुर पुलामीले रुखमा बसेको छोरालाई बाँदर भनि भरुवा बन्दुक पड्काएका थिए ।
गोली लागी उनका १२ बषर्ीय छोरा कृष्णबहादुरको मृत्यु भएको प्रहरी नायब उपरिक्षक अरुण पौडेलले बताउनु भयो । प्रहरीले पुलामीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग