Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेनाको सनक, सर्बसाधारणलाई दनक, दारुको दममा सेनाको दादागिरी । (भिडियो)

Published on 10:54:00 AM //

मुलुककै सुरक्षाको जिम्मा लिएको सेनाले सदैब जनाटकओ भलोका लागि कटिबद्द भईरहनु पर्ने हो । तर यहाँ र सेनाको नाँउमा बेथिती पो मौलाउन थालेको छ । सेनाका जवानले दिँउसै रक्सिले मातेर गलत हर्कत देखाउन थालेपछी सेनाको ईज्जत कस्तो होला? यस्तै घटना भएको छ गुल्मीको तम्घासमा । सेनाका जवानले आफ्नो कर्तब्य बिर्सेंर मदिराको नशामा सवेरी-साधन चलाएर सर्वसाधारणलाई घाईते बनाएका छन । यस्ता नालायक सैनिक जवानलाई कानुनी दायरामा ल्याएर कडा कानुनी कारवाही गरिनुपर्दछ, हैन भने के नै होला र यो भन्दा बढी कानुनी राज्यको उपहास ? हेरौ गुल्मीन्युज सहयोगी जनार्दन घिमिरेको सहयोगमा एभिन्युज टेलिभिजनले तयार पारेको रिपोर्ट:
(भिडियो हेर्न माथि फोटोमा क्लिक गर्नुहोला)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग