Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको भुवाचिदिमा तीजको रमझम (भिडियो)

Published on 1:54:00 AM //

हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज निजिकिँदै गर्दा देशभर तीज गीत कार्यक्रम आयोजना गरेर तीज मनाउने क्रम बढीरहेको छ । आउनुहोस् यसै क्रमममा कुर्घा गाविस स्थित भुवाचिदी बजारमा आयोजित तीज गीत प्रतियोगिताको भिडियो हेरौ: तपाईं पनि आफु भएको ठाउँमा आयोजना गरिएको भिडियो गुल्मीन्युज मार्फत बाँड्न चाहनुहुन्छ भने संपर्क गर्न सक्नुहुनेछ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग