Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सम्पर्क समिति कोरियाको सूचना

Published on 3:17:00 AM //



गुल्मी सम्पर्क समिती दक्षिण कोरियाको चौथो अधिबेसन यही आउदो सेप्टेम्बर २९ को दिन गर्न गहिरहेकोले उक्त अधिबेसनमा उपस्थित हुन सम्पूर्ण गुल्मी जिल्लाबासिहरुलाई उपस्थित हुन गुल्मी सम्पर्क  समिती हार्दिक अनुरोद गर्दछ।

साथै उक्त दिन दक्षिण कोरियामा भएको भलिबल प्रतिगीयोतामा लगातार नौ पटक सम्म प्रथम स्थान हासिल गरि इतिहास रच्न सफल गुल्मेली भलिबल खेलाडीहरुलाई सम्मान पनि गरिने कार्यक्रम भएकोले सम्पूर्ण खेलाडी साथीहरुलाई उपस्थित भै दिन समितिको अनुरोध छ।

स्थान : दुर्गा रेष्टुरेण्ट, जोङाग
(exit नम्बर १ बाट ५०० मिटर अगाडि अन्डर ग्राउन्ड)

मिति र समय : २९ सेप्टेम्बर, सांझ ६ बजे

सम्पर्क:
गान्धीव  सुबेदि - ०१० २५९४ १६५०
प्रेम ज्ञवालि - ०१ - ६४५० १९४६
बिष्णु ज्ञवालि- ०१० २७६२ ३०२२
कमल राना- ०१० २७५० २०३३
शंकर राना- ०१० ६८६८ ३४८१
चन्द्र पराजुलि- ०१० ६८५२ ०९२६

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग