Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमान-श्रीमतीको झगडा छुट्टाउन जानेलाई दाउरा प्रहार

Published on 12:58:00 AM //


गुल्मी, भदौ २३ । दाउरा प्रहार गरी कुटपिट गर्ने वाग्ला गाविस–२ बस्ने ४० बर्षीय नन्दराम गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
अत्याधिक मादक पदार्थ सेवन गरेका निज गिरीले गए राति श्रीमतीलाई कुटपिट गरेपछि छुट्याउन गएका सोही ठाँउ बस्ने ५० बर्षीय ऋषिराम गिरी र ६० बर्षीय ज्ञानराज गिरीलाई दाउराले प्रहार गर्दा घाइते भएकोले उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग