Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

साताका भिडियोहरु: रिडिको तीज र रुद्राबेणीको लाखे नाच

Published on 5:32:00 PM //

गुल्मीको रिडी स्थित रुरु खेल मैदानमा सम्पन्न खुल्ला तीज गीत प्रतियोगिता र रुद्राबेणिमा नेवार समुदायले नाच्ने परम्परागत लाखे नाचको भिडियोहरु:

माथिको पहिलो र दोस्रो भिडियो रुरु नेटवर्क र तेस्रो रुद्राबेणी नेवा: पुचको युट्युब च्यानलबाट लिईएको हो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग